FAQs Complain Problems

समाचार

कपुरकाेट गाउँपालिका गाउँकार्यपालिका

Read More

अाधुनिक कृषीमा जाेड

Read More

स्थानीय स्राेठी नृत्य

Read More

गाउँपालिकाको साविकको कार्यालय भवन

Read More

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन ?

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् |

  • प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी
  • सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको)
  • जन्म दर्ता
  • शैक्षिक योग्यताको प्रमाण–पत्रविवाह दर्ता, बसाईसराई दर्ता
  • अस्थायी निस्सा

धरौटि फिर्ता सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?

धरौटि फिर्ता सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

  • व्यहोरा सहितको निवेदन
  • योजना तथा अनुगमन शाखाप्रमुखको सिफारिस
  • कार्यालय प्रमुखको तोक आदेश
  • निवेदन दर्ता
  • धरौटी फिर्ताको निर्णय

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
9857822171
उपाध्यक्ष
9868636501

कर्मचारी विवरण

प्रमुख प्रशासकीय अधिकृत
Phone:
9857844700
बरिष्ठ लेखा अधिकृत
Phone:
9844949796

//