FAQs Complain Problems

ग्यालरी

यस कपुरकोट गाउँपालिका अध्यक्ष ज्यू श्री भिम बहादुर सेनकाे अध्यक्षतामा मिति २०७४।११।३० गते बसेकाे कार्यपालिकाकाे बैठकका केहि तस्बिरहरु।

मिति: 03/14/2018 - 16:19
, , , , , ,

 जिल्लाको प्रवेशद्धारको रुपमा रहेको यस कपुरकोट बजारमा खानेपानीको  अभावलाइ पुर्ति गर्नका लागी गाउँपालिकाले योजना सञ्चालन गर्ने भएको छ ।

बजार क्षेत्रमा खानेपानी समस्याको दिर्घकालिन समाधानका लागी योजनाको ‘डिटेल सर्वे’ सम्पन्न भइसकेको छ भने गाउँपालिकाले आज मंगलबार बजारवासिसंग छलफल पनि गरेको छ । कपुरकोट बजारमा कसरि खानेपानीको सहज व्यवस्था गर्न सकिन्छ र योजना कसरि अगाडी बढाउने भनेर गाउँपालिकाले स्थानीयवासि तथा सरोकारवालाहरुसंग छलफल गरेको छ । 

मिति: 03/14/2018 - 11:18
मिति: 03/14/2018 - 11:13
, , , , ,