यस कपुरकोट गाउँपालिका अध्यक्ष ज्यू श्री भिम बहादुर सेनकाे अध्यक्षतामा मिति २०७४।११।३० गते बसेकाे कार्यपालिकाकाे बैठकका केहि तस्बिरहरु।
समाचार
ग्यालरी
जिल्लाको प्रवेशद्धारको रुपमा रहेको यस कपुरकोट बजारमा खानेपानीको अभावलाइ पुर्ति गर्नका लागी गाउँपालिकाले योजना सञ्चालन गर्ने भएको छ ।
बजार क्षेत्रमा खानेपानी समस्याको दिर्घकालिन समाधानका लागी योजनाको ‘डिटेल सर्वे’ सम्पन्न भइसकेको छ भने गाउँपालिकाले आज मंगलबार बजारवासिसंग छलफल पनि गरेको छ । कपुरकोट बजारमा कसरि खानेपानीको सहज व्यवस्था गर्न सकिन्छ र योजना कसरि अगाडी बढाउने भनेर गाउँपालिकाले स्थानीयवासि तथा सरोकारवालाहरुसंग छलफल गरेको छ ।
मिति: 03/14/2018 - 11:18