FAQs Complain Problems

समाचार

मिति: Monday, February 12, 2024 - 12:51

भिम बहादुर सेन

टोल: 
कपुरकाेट
फोटो: 
मोबाईल: 
९८५७८३६४०२
फोन नं: 
०८८४१००७०
लिङ्ग: 
पुरुष
आमाको नाम: 
अानन्द कुमारी सेन
बाबुको नाम: 
वेल बहादुर सेन
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
प्रमिला अाचार्य
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय: 
मानविकी
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
None
वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
सल्यान
प्रदेश: 
कर्णाली प्रदेश
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पा
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

२०४८ सालमा अनेरास्वयू प्रा.क. जीवन ज्याेती मा वी काे सदस्य ।

२०५० सालमा धनवाग‌ गा.क. सदस्य ।

२०५१ सालमा पार्टी सदस्यता प्राप्त
२०५४ सालमा इलाका नं ३ सल्यान को सचिब
२०५७ सालमा ने.क.पा. एमाले जि.क. सदस्य
२०६२ सालमा सचिवालय सदस्य
२०६९ सालमा जि.क. उपसचिव
२०७३ सालमा जि.क. उपाध्यक्ष
२०७५ सालमा कर्णाली प्रदेश कमिटी सदस्य
राजकिय पदहरु ः 
२०७१ सालमा सुकुम्बासी समस्या समाधान आयोग सल्यानको अध्यक्ष
२०७४ सालको स्थानीय तहको निर्वाचन बाट कपुरकोट गाउँपालिका अध्यक्ष
२०७५ सालमा गाउँपालिका महासंघ कर्णाली प्रदेशको अध्यक्ष

विगतको पेशा र अनुभव: 

सामाजिक सेवा

२०४८ साल देखि  विभिन्न कमिटीहरुमा रही काम गरेकाे

जन्म मिति (वर्ष): 
२०३१
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
२२
इमेल: