FAQs Complain Problems

समाचार

मिति: Tuesday, April 28, 2026 - 20:42

स्थानिय विकास तथा सुशासनका लागि सुचना प्रविधीको महत्व विषयक मा.वि. स्तरिय वक्तृत्वकला प्रतियोगिता

 मा.वि. स्तरिय वक्तृत्वकला प्रतियोगिता

राष्ट्रिय सुचना तथा संचार प्रविधि दिवस– २०७६ को अवसरमा यस कपुरकोट गाउँपालिकाको कार्यालय परिसरमा मिति २०७६।०१।१९ गतेका दिन विहान ११ बजे स्थानिय विकास तथा सुशासनका लागि सुचना प्रविधीको महत्व विषयक मा.वि. स्तरिय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरी “राष्ट्रिय सुचना तथा संचार प्रविधि दिवस” मनाउने कार्यक्रम रहेको हुँदा उक्त कार्यक्रममा उपस्थित हुनुहुन अनुरोध सहित यो सुचना प्रकाशित गरिन्छ ।

आर्थिक वर्ष:

//