FAQs Complain Problems

समाचार

मिति: Monday, February 12, 2024 - 12:51

यस गाउँपालिकाका अध्यक्ष श्री भिम बहादुर सेन ज्यूबाट वडा नम्बर ६ मा रहेका सिद्ध आधारभुत विद्यालय ढाँर, सरस्वती आधारभूत विद्यालय रातामाटा र भवानी मावि छाँयानाथको सोमबार निरिक्षण, अभिभावक र शिक्षकहरु संग अन्तरक्रिया

यस गाउँपालिकाका अध्यक्ष श्री भिम बहादुर सेन ज्यूबाट वडा नम्बर ६ मा रहेका सिद्ध आधारभुत विद्यालय ढाँर, सरस्वती आधारभूत विद्यालय रातामाटा र भवानी मावि छाँयानाथको सोमबार निरिक्षण, अभिभावक र शिक्षकहरु संग अन्तरक्रिया । देखिएका समस्या समाधानका लागी कार्य थालनी गर्ने प्रतिवद्धता । र आवश्यक सुझाव र निर्देशन ।

आर्थिक वर्ष: