FAQs Complain Problems

समाचार

मिति: Monday, February 12, 2024 - 12:51

मानव बेचबिखन विरुद्धको दिवस मनाउने सम्बन्धमा ।

प्रस्तुत विषयमा देशै भरका स्थानीय तहहरुमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १२ औँ राट्रिय दिवस ‘‘संघियताको महत्वपुर्ण सारः मानव बेचबिखनको अन्त्यका लागि जिम्मेवार र सहकार्य सहित गरौँ खबरदार” भन्ने नाराका साथ भव्यरुपमा मनाउने २०७५/०४/१५ को मन्त्रि स्तरीय निर्णय भएको हुँदा, यस गाउँपालिकाको आयोजनामा निम्न मिति, स्थान र समयमा उक्त दिवस ¥याली अन्तरक्रिया गरी मनाउनका लागि तहा स्थीत रहेका स्थानीय महिला समुह, क्लव, विद्यार्थी लगायतको प्रतिनिधित्व हुने गरी सम्पुर्ण जनप्रतिनिधीहरु सहित  अनिवार्य उपस्थित भइदिन अनुरोध छ ।
निम्न ः 
मिति ः २०७५/०५/२० गते
स्थान ः कपुरकोट बजार, सल्यान
समय ः विहान ११ वजे
 

आर्थिक वर्ष: