FAQs Complain Problems

समाचार

मिति: Monday, February 12, 2024 - 12:51

झोलुङ्गे पुल निर्माणका बिषयमा छलफल

झोलुङ्गे पुल निर्माणका बिषयमा छलफल । गा पा अध्यक्ष श्री भिम ब सेन ज्युको विशेष उपस्थितिमा यस कपुरकोट गा पा को बिभिन्न खोलाहरुमा पुल निर्माण गर्ने बिषयमा कुराकानी र निर्णय भयो । प्रमुख प्रशासकीय अधिकृत श्री सुवाश रिजाल, इन्जिनियर श्री भुपेन्द्र यरिको पनि उपस्थिती रहेको कार्यक्रममा HELVETAS NEPAL, शारदा सल्यान ले झोलुंगे पुल कार्यक्रमको बारेमा जानकारी गरायो ।

आर्थिक वर्ष: