FAQs Complain Problems

समाचार

मिति: Monday, February 12, 2024 - 12:51

कपुरकोट गाउँपालिकामा उपभोक्रा समितीका मुख्य पदाधिकारीहरुलाइ अभिमुखिकरण मिती २०७५।०८।८ बाट शुरु

कपुरकोट गाउँपालिकामा उपभोक्रा समितीका मुख्य पदाधिकारीहरुलाइ अभिमुखिकरण आजबाट शुरु । आज वडा न ३ मा गठन भएका उपभोक्ता समितीका पदाधिकारिहरुलाइ अभिमुखिकरण हुँदै । गा पा अध्यक्ष श्री भिम बहादुर सेन, उपाध्यक्ष तथा अनुगमन समिती संयोजक श्री तिला बुढा मगर, वडा न ३ का अध्यक्ष श्री मिन बहादुर सेनबाट प्रभावकारि र पारदर्शी काम गर्न निर्देशन । प्रमुख प्रशासकीय अधिकृत श्री सुवाश रिजाल, ना सु तथा सूचना अधिकारि श्री जीवराज केसी बाट योजना सञ्चालन तथा व्यवस्थापन सम्बन्धी प्रशिक्षण हुने । कार्यक्रममा पत्रकार महासंघ कर्णालि प्रदेशका सदस्य सन्तोष घर्ती, कार्यपालिका सदस्यहरु ठकविर कामी, ललीता गिरी, वडा सदस्यहरु तुलसि केसी विक, प्रदिप खड्का, टिकाराम बुढाथोकी लगाएतको सहभागीता । कार्यक्रमको सहजीकरण शंकर केसीबाट ।

आर्थिक वर्ष: