FAQs Complain Problems

समाचार

मिति: Tuesday, April 28, 2026 - 20:42

यस गाउँपालिकाका कृषक समूहहरुलाइ आज एक कार्यक्रमका विच डिजिटल तराजु वितरण

यस गाउँपालिकाका कृषक समूहहरुलाइ आज एक कार्यक्रमका विच डिजिटल तराजु वितरण
यस गाउँपालिकाका कृषक समूहहरुलाइ आज एक कार्यक्रमका विच डिजिटल तराजु वितरण

यस गाउँपालिकाका कृषक समूहहरुलाइ आज एक कार्यक्रमका विच डिजिटल तराजु वितरण । भुमि ब्यवस्था तथा कृषि सहकारि मन्त्रालय, कर्णाली प्रदेशको सहयोगमा कृषक समूहलाइ ३० थान डिजिटल तराजु यस गापाका अध्यक्ष श्री भिम बहादुर सेन, उपाध्यक्ष तिला बुढा मगर र वडाध्यक्षज्यूहरुले समूहका अध्यक्षहरुलाइ हस्तान्तरण गर्नुभएको कृषि उपज बजार संचालक समितीका सचिव तिलक शर्माद्धारा जानकारि । बजार केन्द्रका उपाध्यक्ष मित्र कठायतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम बजार केन्द्रका अध्यक्ष टंकराज नेपालीको अध्यक्षतामा भएको थियो ।

आर्थिक वर्ष:

//