FAQs Complain Problems

समाचार

मिति: Monday, February 12, 2024 - 12:51

महिलाहरुको पाठेघर समस्या सम्बन्धी एक दिने निशुल्क शिविर

सल्यानको कपुरकोट गाउपालिकाले वडा न १ र २ लाइ लक्ष्यित गरेर महिलाहरुको पाठेघर समस्या सम्बन्धी एक दिने निशुल्क शिविर आज आइतबार आयोजना गरेको छ । कपुरकोट गाउ स्वास्थ्री शाखाको आयोजना र जिल्ला स्वास्थ्य कार्यालय सल्यानको प्राविधिक सहयोगमा भएको शिविरको गा पा प्रमुख प्रशासकिय अधिकृत सुवास रिजालले उद्घाटन गर्नुभएको थियो । शिविरमा परिवार नियोजन अधिकृत खिमेन्द्र शाख्य लगाएतको स्वास्थ्यकर्मिको टिम सहभागी छ ।

आर्थिक वर्ष: