FAQs Complain Problems

समाचार

मिति: Monday, February 12, 2024 - 12:51

जीवन ज्योती माविमा निर्माण भएको ६ कोठे पक्की भवनको उद्घाटन सम्पन्न

जीवन ज्योती माविमा निर्माण भएको ६ कोठे पक्की भवनको आज उद्घाटन सम्पन्न
जीवन ज्योती माविमा निर्माण भएको ६ कोठे पक्की भवनको आज उद्घाटन सम्पन्न

यस गाउँपालिकाको वडा नम्बर ५ मा रहेको जीवन ज्योती माविमा निर्माण भएको ६ कोठे पक्की भवनको आज उद्घाटन सम्पन्न भएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको प्रमुख आतीथ्यता, यस गाउँपालिकाका अध्यक्ष श्री भिम बहादुर सेनको विशिष्ट आतीथ्यतामा विद्यालय भवन उद्घाटन भएको हो । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालयको ४९ लाख २४ हजार ३ सय ३७ रुपैयाँ लगानीमा भवन निर्माण भएको जनाउँदै विव्यस अध्यक्ष टोपेन्द्र केसीले यस अघि कपुरकोट गापाको सहयोगमा ४ कोठे पक्की भवन पनि निर्माण गरिएको अवगत गराउनुभयो । 
कार्यक्रममा गापा उपाध्यक्ष तिला बुढा मगर, ६ वटै वडाका वडाध्यक्षज्यूहरु लगाएत विभिन्न सरोकारवाला ब्यक्तिहरुको सहभागीता थियो ।

आर्थिक वर्ष: