FAQs Complain Problems

समाचार

मिति: Tuesday, April 28, 2026 - 20:42

गणतन्त्र दिवस २०७९ मनाउने सम्बन्धी सूचना

यहि मिति २०७९।०२।१५ गते आइतबार विहान ११ वजे गणतन्त्र दिवसको अवसरमा यस गाउँपालिकाको आयोजनामा हुने अन्तरमाध्यामिक विद्यालय स्तरीय बकृत्वकला प्रतियोगिता कार्यक्रम हुने भएकोले यस गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरु, क्रियाशिल सवै राजनितिक दलका प्रतिनिधि तथा सम्बद्ध संघ सस्थाहरुको उपस्थितिको लागि अनुरोध गरिन्छ । 

आर्थिक वर्ष:

//