FAQs Complain Problems

गणक भर्ना सम्बन्धी सूचना

गणक भर्ना सम्बन्धी सूचना 

प्रस्तुत विषयका सम्बन्धमा नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) को स्थानीय तहबाट प्राथमिक सूचना संकलन गर्ने कार्यक्रम अन्तर्गतको क्रियाकलाप कार्यान्वयन गर्नका लागि गाँउ÷नगर वस्तुस्थिति विवरण तयारी (पहिलो संशोधन) कार्यविधि, २०७८ को अनुसूची ९ (दफा ८.३ को (ञ) वमोजिम वस्तुस्थिति विवरण तयारीको लागि स्वयंसेवी गणक छनौट गर्नु पर्ने भएकोले तपशिलका शैक्षिक योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशन गरेको मितिले ५ (सात) दिन भित्र दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष:

//