FAQs Complain Problems

समाचार

मिति: Monday, February 12, 2024 - 12:51

कपुरकोट गाउँपालिकाको सहयोगमा स्थानिय कृषक समुहहरुलाई उन्नत जात ( वोयर, जमुनापारी र विटल ) का वोका वितरण कार्यक्रम ।

कपुरकोट गाउँपालिकाको सहयोगमा स्थानिय कृषक समुहहरुलाई उन्नत जात ( वोयर, जमुनापारी र विटल ) का वोका वितरण कार्यक्रम । यस कार्यक्रममा यस गाउँपालिकाका अध्यक्ष श्री भिम बहादुर सेन, प्रमुख प्रशासकिय अधिकृत श्री सुवाश रिजाल, ना.सु. श्री जिवराज खत्री ज्यू ले संयूक्त रुपमा बोकाहरु कृषक समुहहरुलाई हस्तान्तरण गर्नु भएको थियो ।

आर्थिक वर्ष: