FAQs Complain Problems

समाचार

मिति: Monday, February 12, 2024 - 12:51

कपुरकोट गाउँपालिका वडा न‌‍ २

कपुरकोट गाउँपालिका सल्यान वडा नं. १ साबिकको गर्पा गाउँ विकास समितिका लाई वडा नं १  र वडा नं २  गरी दुई वटा वडामा बिभाजित गरीएको छ। १६.२४ वर्गकिमि क्षेत्रफल रहेको यस वडाको राष्ट्रिय जणगणना २०७८ अनुसार यस वडाको कुल जनसंख्या २१८४ छ भने जसमा पुरुषको संख्या १०४४ रहेको छ र महिलाको जनसंख्या ११४० रहेको र अन्य शून्य रहेको छ।

Population: 
२३९१
Ward Contact Number: 
9847892582

जन प्रतिनिधि

वडा अध्यक्ष
वडा सदस्य