FAQs Complain Problems

समाचार

मिति: Monday, February 12, 2024 - 12:51

सूचना तथा समाचार

स्थानिय विकास तथा सुशासनका लागि सुचना प्रविधीको महत्व विषयक मा.वि. स्तरिय वक्तृत्वकला प्रतियोगिता

राष्ट्रिय सुचना तथा संचार प्रविधि दिवस– २०७६ को अवसरमा यस कपुरकोट गाउँपालिकाको कार्यालय परिसरमा मिति २०७६।०१।१९ गतेका दिन विहान ११ बजे स्थानिय विकास तथा सुशासनका लागि सुचना प्रविधीको महत्व विषयक मा.वि.

झोलुङ्गे पुल निर्माणका बिषयमा छलफल

झोलुङ्गे पुल निर्माणका बिषयमा छलफल । गा पा अध्यक्ष श्री भिम ब सेन ज्युको विशेष उपस्थितिमा यस कपुरकोट गा पा को बिभिन्न खोलाहरुमा पुल निर्माण गर्ने बिषयमा कुराकानी र निर्णय भयो । प्रमुख प्रशासकीय अधिकृत श्री सुवाश रिजाल, इन्जिनियर श्री भुपेन्द्र यरिको पनि उपस्थिती रहेको कार्यक्रममा HELVETAS NEPAL,

यस गाउँपालिकाका अध्यक्ष श्री भिम बहादुर सेन ज्यूबाट वडा नम्बर ६ मा रहेका सिद्ध आधारभुत विद्यालय ढाँर, सरस्वती आधारभूत विद्यालय रातामाटा र भवानी मावि छाँयानाथको सोमबार निरिक्षण, अभिभावक र शिक्षकहरु संग अन्तरक्रिया

यस गाउँपालिकाका अध्यक्ष श्री भिम बहादुर सेन ज्यूबाट वडा नम्बर ६ मा रहेका सिद्ध आधारभुत विद्यालय ढाँर, सरस्वती आधारभूत विद्यालय रातामाटा र भवानी मावि छाँयानाथको सोमबार निरिक्षण, अभिभावक र शिक्षकहरु संग अन्तरक्रिया । देखिएका समस्या समाधानका लागी कार्य थालनी गर्ने प्रतिवद्धता । र आवश्यक सुझाव र निर्

कपुरकोट गाउँपालिकामा उपभोक्रा समितीका मुख्य पदाधिकारीहरुलाइ अभिमुखिकरण मिती २०७५।०८।८ बाट शुरु

कपुरकोट गाउँपालिकामा उपभोक्रा समितीका मुख्य पदाधिकारीहरुलाइ अभिमुखिकरण आजबाट शुरु । आज वडा न ३ मा गठन भएका उपभोक्ता समितीका पदाधिकारिहरुलाइ अभिमुखिकरण हुँदै । गा पा अध्यक्ष श्री भिम बहादुर सेन, उपाध्यक्ष तथा अनुगमन समिती संयोजक श्री तिला बुढा मगर, वडा न ३ का अध्यक्ष श्री मिन बहादुर सेनबाट प्रभावक

आर्थिक वर्षमा सम्पन्न कार्यक्रम र आगामी कामवारे पत्रकारहरुका माझमा सार्वजनिक

सल्यान कपुरकोट गाउँपालिका  गत आर्थिक वर्षमा  १ सय ६६ किलो मिटर नयाँ सडक निर्माण गरेको छ ।  गाउँपालिले  पत्रकार सम्मेलन गरी  गत आर्थिक वर्षमा सम्पन्न कार्यक्रम र आगामी कामवारे पत्रकारहरुका माझमा सार्वजनिक गरेको हो ।गाउँपालिकाले पूर्ण खोपयुक्त गाउँपालिका घोषणा देखि ३१ वटा ऐन, नियम, कार्यविधि निर्मा

कपुरकोट गाउँपालिकाको प्रगति समिक्षा र निचोड

कपुरकोट गाउँपालिकाको प्रगति समिक्षा र निचोड -तस्वीरहरु सहित___

आर्थिक वर्ष २०७४।०७५ मा संचालित योजना तथा कार्यक्रमको वार्षिक समिक्षा गोष्ठी २०७५ कार्तिक १३ र १४ गते होटल सगरमाथा कपुरकोट, सल्यानको हलमा सम्पन्न भएको छ ।

Pages