FAQs Complain Problems

समाचार

मिति: Monday, February 12, 2024 - 12:51

७६/७७

यस गाउँपालिकाका कृषक समूहहरुलाइ आज एक कार्यक्रमका विच डिजिटल तराजु वितरण

यस गाउँपालिकाका कृषक समूहहरुलाइ आज एक कार्यक्रमका विच डिजिटल तराजु वितरण । भुमि ब्यवस्था तथा कृषि सहकारि मन्त्रालय, कर्णाली प्रदेशको सहयोगमा कृषक समूहलाइ ३० थान डिजिटल तराजु यस गापाका अध्यक्ष श्री भिम बहादुर सेन, उपाध्यक्ष तिला बुढा मगर र वडाध्यक्षज्यूहरुले समूहका अध्यक्षहरुलाइ हस्तान्तरण गर्नुभए

कपुरकोट गाउँपालिकाको गा गाउँसभामा प्रस्तुत आर्थिक वर्ष २०७६÷७७ को बजेट वक्तव्य 

कपुरकोट गाउँपालिकाको गाउँसभामा पेश भएको नीति, कार्यक्रम सम्बन्धमा कपुरकोट गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रम तथा बजेट तर्जुमा समितिका संयोजक श्री तिला बुढामगरज्यूबाट गाउँसभामा प्रस्तुत आर्थिक वर्ष २०७६÷७७ को बजेट वक्तव्य 

कपुरकोट गाउँपालिकाको गाउँसभामा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम

कपुरकोट गाउँपालिकाको गाउँसभामा पेश भएको नीति, कार्यक्रम तथा वजेटको सम्बन्धमा कपुरकोट गाउँपालिकाका अध्यक्ष तथा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिका संयोजक श्री भिम बहादुर सेनज्यूबाट गाउँसभामा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम

दस्तावेज: 

Pages