FAQs Complain Problems

समाचार

मिति: Monday, February 12, 2024 - 12:51

दुर्गा बहादुर पुन

टोल: 
कपुरकोट ५
फोटो: 
मोबाईल: 
9857822171
लिङ्ग: 
पुरुष
आमाको नाम: 
मणि पुन
बाबुको नाम: 
बेदबहादुर पुन
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
गिता पुन
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
स्नातकोत्तर
अध्ययनको विषय: 
समाज शास्त्र
राजनीतिक दल: 
ने क पा (एकिकृत समाजवादी)
विदेश भ्रमण: 
None
वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
सल्यान
प्रदेश: 
कर्णाली प्रदेश
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
त्रिभुवन विश्व विद्यालय
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

    २०४६ सालकमरेड भद्रसिंह वुढाबाट प्रभावितभई जिवन ज्योति माध्यमिक विद्यालयरिम सल्यानको अनेरास्ववियू प्रारम्भीक कमीटीको सचिव
    २०४८ सालमा अनेरास्ववियू जिल्ला कमिति सचिव    २०५० सालमा त्रिभुवन बहुमूखि क्याम्पस तानसेन पाल्पामा अनेरास्ववियू प्रा.क. सदस्य
    २०५१ सालमा त्रिभुवन बहुमूखि क्याम्पस तानसेन पाल्पामा स्ववियू सदस्य
    २०५३ सालमा नेक.पा.एमाले रिम गाउँ कमिटी सचिव
    २०५५ सालमा अनेरास्ववियू राप्तीअञ्चल कमिटि सचिव
    २०७० सालमा पेपागत महासंघ नेपाल सल्यानजिल्ला कमिटि सचिव
    २०७३ सालमा ने.क.पाएमाले सल्यान जि.कबाट. सल्लाहकार परिषद सदस्य
    २०७८ सालमा पेशागत महासंग नेपाल केन्द्रिय कमिटि सदस्य
    २०७८ सालमा नेकपा (एकिकृत समाजवादी) कपुरकोट गाउँपालिका कमिटि अध्यक्ष र सल्यान जिल्ला कमिटि सदस्य
 

विगतको पेशा र अनुभव: 

२०६० सालमा पास नेपाल सल्यानको जिल्ला संयोजक
२०६३ सालमाजि.टि.जेडमा सल्यानमा प्रशासन अधिकृत
२०६२ सालमा गैर सरकारी संस्था महासंघ नोपल सल्यानको अध्यक्ष
२०६३ सालमा जिल्लाशान्ति समिति सल्यानको सदस्य
२०७१ सालमा नेपाल रेडक्रस सोसाईटी सल्यानको सदस्य
२०७५ सालमा नेपाल बार एशोसियसन सल्यानको उपाध्यक्ष
महत्वपूर्ण कार्यहरु ः
शिक्षा, स्वास्थ्य, सरसफाई, खानेपानी, आयआर्जन, मानवअधिकार, सुशासन, दिगो विकास जस्ता क्षेत्रमा निरन्तर १८ वर्ष सम्म विभिन्न दातृ निकायहरुसंग सहकार्य गरि सफलता पूर्वक कार्यक्रम संचालनगर्न नेतृत्वदायि ओहदामा वसि कार्य सम्पन्न गरेको 
सल्यान जिल्लाका अति विकट क्षेत्रका विपन्न समुदायसमा विकास साझेदार सस्थाको हैसियतले भौतिक तथा मानविय विकासका कार्यक्रमहरु संचालन गरेको ।
अन्यायमा परेका विपन्न समुदायहरुका लागि निशुल्क रुपमा कानूनी सेवाप्रदान गरेको  
मानपदवीः२०७८ सालमा सामाजीक अभियन्ताको क्षेत्रमा अन्तराष्ट्रिय यशिया अवार्ड प्राप्त
 

जन्म मिति (वर्ष): 
२०२९
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
इमेल: